हिन्दु जागरण नेपालमा स्वागत छ

संघे शक्ति: कलौ युगे ।

  थप पढ्नुहोस्

About Hindu Jagaran Nepal

संघे शक्ति कलौ युगे

नेपाल र नेपालीको पहिचान भनेकै नेपालि संस्कृति , नेपालि परम्परा , मौलिक धर्म , शास्त्रीय संस्कार, मौलिक भेषभूषा , खानपान रहनसहन आदि नै हो . यसको आचरणले नेपालीहरुको मात्र नभई विश्वका जुनसुकै व्यक्तिले पनि जीवनमा स्वस्थ र शान्त जीवन बनाउन सक्छ . आज यो पहिचानलाई निर्मूल पार्नको लागि केहि बिधर्मिहरु कम्मर कसेर लागिपरेका छन् . उनीहरुको इच्छा नै यो देशको संस्कृति सभ्यतालाई निर्मूल पारेर आफ्नु गुलाम बनाउन नै खोजेको स्पस्ट देखिन्छ . कतिपयले यो षडयन्त्र लाइ बुझ्न नसकेर या बिधर्मिले दिएको चारा खाएर आफ्नै कुल परम्परामा आघात पुर्याइरहेका छन् . कुलघात देशघात जनघात गरिरहेका छन् . यस्तो परिवेश देखेर कहिले बिभिन्न संघ संस्था मार्फत जनचेतना जगाउने प्रयास गरेको भए तापनि पूर्णतया सफल हुन् सकिरहेको छैन . एकातिर बिधर्मिहरु राजनीतिको आड लिएर जनबल धनबललाइ माध्यम बनाएर चलखेल गरिरहेका छन् भने सनातानिहरु असंगठित भएको कारणले बिधर्मिलाई मौका पनि दिइरहेको देखिन्छ . कसैकसैले पार्टी नै खोलेर धर्म संरक्षण गर्छु भनेर हिडेका पनि कतै कतै चुकेको देखिन्छ . राजनीति गर्नेहरुले सनातनिहरु असंगठित भएको फाइदा लिइरहेका छन् भने धर्मपरायण व्यक्ति दिनानुदिन प्रताडित हुनु पर्ने अवस्था देखिदै गएको छ . यसलाई विश्वास गर्ने भनेर जनता रणभुल्ल भइरहेका छन् . आखिर बिश्वास गर्ने कसलाई ? हामि धर्म रक्षा गर्छौं भनेर मंचमा ठूलो स्वरले…

  थप पढ्नुहोस्
हाम्रो भिजन
हाम्रो मिशन

  हाम्रो धर्म हाम्रो संस्कृति प्राण भन्दा प्यारो छ .

हाम्रा गतिविधिहरू

हृदय परिवर्तन गर्दै, दिमागलाई सशक्त बनाउँदै, संसारलाई निको पार्दै

मन्दिर निर्माण

प्रत्येक व्यक्तिलाई विचार, मत, धार्मिक स्वतन्त्रताको अधिकार छ।

थप पढ्नुहोस्

परोपकार र दान

प्रत्येक व्यक्तिलाई विचार, मत, धार्मिक स्वतन्त्रताको अधिकार छ।

थप पढ्नुहोस्

वेद शिक्षा

प्रत्येक व्यक्तिलाई विचार, मत, धार्मिक स्वतन्त्रताको अधिकार छ।

थप पढ्नुहोस्

हिन्दु जागरण नेपाल

16 Dec 2025
प्रवचन, सम्बोधन र अन्तर्वार्ता

हाम्रो हिन्दू वेदहरूमा सबै प्रकारका ज्ञानहरू छन् जुन जुनसुकै ठाउँमा लागू गर्न सकिन्छ। यस भिडियोमा लाइफ कोच, लेखक र वक्ता श्री आशिष मेहताले हाम्रो वेदको एक वैदिक कथाको सहयोगमा…

05 Dec 2023
पुराणहरू के हुन् ?

सदा भाव इति सनातन: . अनादिकालदेखि अनन्त काल सम्म चलिरहने प्रक्रिया नै सनातन हो . सनातन रूपमा सनातनीय शैलीले यो विश्व ब्रह्माण्डलाई निश्चित सिद्धान्त द्वारा चल्ने र चलाइने पद्धति…

05 Dec 2023
वेद भनेको के हो ?

वैदिक सनातन धर्ममा बलिदान र पूजाको महत्त्व के छ? शुकाचार्य जी यजुर्वेदको पुनरावृत्तिमा विस्तारित विभिन्न यज्ञहरूको व्याख्या गर्नुहुन्छ।

पछिल्लो ब्लग पोस्ट

हिन्दु जागरण नेपाललको  प्रकाशित पुस्तिकाहरू
05 Dec 2023
हिन्दु जागरण नेपाललको प्रकाशित पुस्तिकाहरू

अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…

  थप पढ्नुहोस्
शिवलिंग र महादेवमा के फरक छ ? - हरिप्रसाद सोडारी
05 Dec 2023
शिवलिंग र महादेवमा के फरक छ ? - हरिप्रसाद सोडारी

शिव, महादेव, रुद्र, नीलकण्ठलाई एकै तत्व र स्वरूपमा बुझेको पाइन्छ। लामो समयदेखिको भ्रमपूर्ण व्याख्या, गलत अभ्यास र अपूर्ण शिक्षाले यस्तो हुन पुग्यो। … विष्णु शेषनागमाथि क्षीरसागरमा…

  थप पढ्नुहोस्
पुराणको महत्व
05 Dec 2023
पुराणको महत्व

पुराण हिन्दू धर्मका प्राचीन धार्मिक ग्रन्थहरू हुन्। यी ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् र देवदेवी, सृष्टिको उत्पत्ति, राजाहरू, ऋषिमुनि, तथा धर्म–कर्मका कथाहरू समेटिएका छन्।…

  थप पढ्नुहोस्