प्रत्येक व्यक्तिलाई विचार, मत, धार्मिक स्वतन्त्रताको अधिकार छ। धर्म वा मत बदल्ने स्वतन्त्रता र सार्वजनिक तथा व्यक्तिगत रूपमा एकलै वा समूहमा आफ्नो धर्म वा मतलाई शिक्षा आचरण प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार छ । यस अधिकारमा कुनै हस्तक्षेप बिना आक्ना मतहरु अभिव्यक्त गर्ने र कुनै पनि अवरोध र सीमाहरु बिना सञ्चार माध्यमद्धारा सूचना प्रात्प गर्ने, खोज्ने र प्रसार गर्ने अधिकार समावेश छ । समाजको सदस्यको हैसियतमा प्रत्येक व्यक्तिलाई सामाजिक सुरक्षाको अधिकार छ र साथै प्रत्येक व्यक्तिलाई राज्यको राष्ट्रिय प्रयत्न वा अन्तराष्ट्रय सहयोग मार्फत तथा स्रोत र साधन अनुसार उसको प्रतिष्ठा र स्वतन्त्र व्यक्तित्व विकासको लागि अपरिहार्य आर्थिक, सामाजिक र सांस्कुतिक अधिकारहरु उपभोग गर्ने अधिकार छ । प्रत्येक व्यक्तिलाई मुनासिव कार्य समय सीमा र वेतन सहितको आवधिक विदा सहित विश्राम र फुर्सतको आधिकार छ ।
अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…
थप पढ्नुहोस्शिव, महादेव, रुद्र, नीलकण्ठलाई एकै तत्व र स्वरूपमा बुझेको पाइन्छ। लामो समयदेखिको भ्रमपूर्ण व्याख्या, गलत अभ्यास र अपूर्ण शिक्षाले यस्तो हुन पुग्यो। … विष्णु शेषनागमाथि क्षीरसागरमा…
थप पढ्नुहोस्प्रत्येक व्यक्तिलाई विचार, मत, धार्मिक स्वतन्त्रताको अधिकार छ। धर्म वा मत बदल्ने स्वतन्त्रता र सार्वजनिक तथा व्यक्तिगत रूपमा एकलै वा समूहमा आफ्नो धर्म वा मतलाई शिक्षा आचरण…
थप पढ्नुहोस्